हाम्रो बारेमा

विशेष परिस्थिति वा रहरले बिदेसिने संस्कारले हामी नेपाली युवा युवतीहरुलई लामो समयदेखि गाँजिरहेको यर्थातमा हामी आज पनि बाँचिरहेको छौं । स्वदेशमा अवसरको कमिले बिदेसिन बाध्य भएका नेपालीहरुलाई र बेरोजगार भएर स्वदेशमै बसेका युवायुवतीहरुलाई सकारात्मक सोचका साथ स्वदेशमै केहि गर्न सकिन्छ भन्ने सन्देस दिनु नै हाम्रो मुख्य उद्देश्य हो । हामि स्वदेशमै कुनै न कुनै उधममा लागेर राम्रै आम्दानी गरिरहेका र बिदेशबाट फर्केर पनि आफ्नै देशमा केहि उदाहरणिय काम गरेर समाजलाई सकारात्मक सन्देश दिनकोलागि कुनै पनि ब्यबसायमा सफल नेपालीहरुको साँचो कथा प्रकाशन गर्नेछौं । यसमा प्रकाशित हुने सन्देशहरु केही हामी आफै संकलन गर्ने छौ र केही अंशहरु अन्य स्रोतबाट साभार गर्नेछौं ।संसारका धेरै मुलुकहरुले बिकासका कार्यहरुमा लामो छलाङ मारिरहेको परिप्रेक्षमा हामी चाहिं छाक टार्नकै लागि कहिले सम्म बिदेसिने ? प्राकृतिक स्रोत र साघनले धनी हाम्रो मुलुकमा कहिले सम्म गरीब भएर बस्ने ? हामीले बुझ्नु पर्यो, जानियो भने आफु मात्र हैन, सिंगो देशलाई धनी बनाउन सकिन्छ । त्यसैले आजको पुस्तालाई उधमी बन्नकोलागि आत्मर्निभर बन्न प्रेरणा प्रदान गर्नु हाम्रो उद्देश्य रहेको छ ।

Like Us On Facebook

Facebook Pagelike Widget

सम्पर्क

महालक्ष्मी नगरपालिका वडा नं. ३,
इमाडोल, ललितपुर, नेपाल
सम्पर्कः +९७७-०१–५२०१९७१
safalsamachar.com@gmail.com
सञ्चालक: दिपेन्द्र कुमार श्रेष्ठ
सम्पादक: सुमन थापा
सूचना विभाग दर्ता नंः ९१६/०७५-७६

हाम्रो नेपाल

ntbads

सम्पर्क

महालक्ष्मी नगरपालिका वडा नं. ३,
इमाडोल, ललितपुर, नेपाल
सम्पर्कः +९७७-०१–५२०१९७१
safalsamachar.com@gmail.com
सञ्चालक: दिपेन्द्र कुमार श्रेष्ठ
सम्पादक: सुमन थापा
सूचना विभाग दर्ता नंः ९१६/०७५-७६

फेसबुक

error: www.safalsamachar.com