अवसर

यो पृष्ठमा नेपाली युवायुवतीहरुलाई कुन कुन क्षेत्रमा के के अवसर मिल्छ भन्ने से्रात उपलब्ध गराइने छ । कतिपय अवसर त तपाईहरुले हामीले प्रकाशन गर्ने सफल उधमीहरुको कथा पढेर पनि उद्यमी बन्नको लागि अवसर लिन सक्नु हुने छ । ती कथाहरु बाहेक हामीहरु त्यस्ता सामाग्रीहरु पस्कने छौं जसले नेपालमा उद्यमको लागि कस्तो अवसर छन् भनेर प्रस्ट खाका देखाइदिन्छ । जस्तै कि कुनै ब्यबसाय गर्नु पर्दा त्यसको कानुनी प्रर्कया, बजार ब्यवस्थापन, उपभोक्ताको माग आदि । आउने दिनहरुमा, यो पृष्ठमा गएर आफ्नो अवसरको लागि धेरै भन्दा धेरै बाटोहरु पहिलाउन सक्नुहुनेछ भन्ने आशा गरेका छौं।

ताजा अपडेट

एकै गाउँबाट करोडाैंका सुन्तला

फिदिम : मिक्लाजुङ गाउँपालिका ५ कुरुम्बा किसानले सुन्तला बिक्रीबाट राम्रो आम्दानी गरेका छन्। गाउँका...

सम्पर्क

महालक्ष्मी नगरपालिका वडा नं. ३,
इमाडोल, ललितपुर, नेपाल
सम्पर्कः +९७७-०१–५२०१९७१
safalsamachar.com@gmail.com
सञ्चालक: दिपेन्द्र कुमार श्रेष्ठ
सम्पादक: सुमन थापा
सूचना विभाग दर्ता नंः ९१६/०७५-७६

हाम्रो नेपाल

ntbads

सम्पर्क

महालक्ष्मी नगरपालिका वडा नं. ३,
इमाडोल, ललितपुर, नेपाल
सम्पर्कः +९७७-०१–५२०१९७१
safalsamachar.com@gmail.com
सञ्चालक: दिपेन्द्र कुमार श्रेष्ठ
सम्पादक: सुमन थापा
सूचना विभाग दर्ता नंः ९१६/०७५-७६

फेसबुक

error: www.safalsamachar.com