रमेश वाकु, भक्तपुर-
पहिले म ठेकेदारको पछि लागेर ईलेक्ट्रिसियन र प्लम्वीङको काम गर्ने गर्दथें । तर ठेकेदारले र अरु मिस्त्रीहरुले मलाई कहिल्यै पनि अरु काम सिकाएनन् । उनीहरुले केवल भित्ता फुटाउने काममा मात्र मलाई लगाउँदथे ।
एकदिन एउटा भाइले ईलेक्ट्रिसियनको तालिम खुलेको कुरा सुनाए । उनले तालिम लिंदा मलाई . .

स्रोत : www.deshparadesh.com