देवानगन्ज -सुनसरी-( देवानगन्ज गाउँपालिका ४ का किसान देवानन्द मेहता शास्त्रीले १८ कठ्ठामा परबल खेती गर्दै आएको छ । उनले परबल खेतीबाट धेरै आम्दानी भइरहेको बताए ।
सुनसरीको देवानगन्ज ४ का किसान परबल टिप्दै । उनले परबल खेती छोराछोरीलाई उच्च शिक्षा दिनुका साथै घरजग्गा जोड्न समेत सफल भएको बताए । यस्तै, वडा ६..

स्रोत : www.kantipurdaily.com