प्यूठान– मनहरी गाउँपालिका ३ मकवानपुर बाटच्याउखेती गर्न प्यूठान आएका तीन युवाले राम्रोआम्दानी गर्न थाले का छन् ।
मकवानपुर का रमेश बिडारी,अमृत सुवेदीर श्रीकृष्ण खड्काले प्यूठान नगर पालिका ४बिजुवारस्थित झिंमरुक झो लंगे पुल जाने सडकनजिकबाँझो खेत भाडामा लिएर व्यावसायिक खेती सुरुगर को हुन् । विदशे गएर हुने आम्दानीभन्दा स्वदेशमैबढी भएपछि उनीहरू च्याउखेतीमा लागेका छन् । उनीहरू भन्छन्, ‘हामीलार्इ दुःख गरेकोमा खुसीदिएको छ ।’ प्यूठानमा राम्रो बजार देखेर सामूहिकव्यवसाय सुरु गरेको रमेशलेबताए । ‘गत वर्षबाट व्यवसाय सुरु गरेका हौं,’ उनले भने,’हावापानी राम्रोभएकाले उत्पादन राम्रो भएको छ ।’ उनले प्यूठानमाबढी भएको च्याउ बुटवलसमे त पठाउन थाले कोसुनाए । उनीहरूले च्याउखे ती गर्न ११ वटा बासकाटनेल बनाएका छन् । यसमा तीन हजार परालका बलराखिएको छ ।
‘ प्यूठानमा च्याउको निकै राम्रो बजार रहेकोअनुमान गररे आएका हौं’ अमतृ ले भने, ‘हिजो आज दैनिक २ क्विन्टल च्याउ बजार पठाएकाछौं ।’उनले २ सय ५० रुपैयाँकिलो बिक्री गर्ने गरको बताए । बाँसका टनेल निर्माण, पराल खरिद, बीउकिन्नसम ते गरी झन्डै ८ लाख लगानी गरेकोसुवेदीले बताए । ‘ गर्मीको समयमा उत्पादन राम्रोहुँदैन कि भन्ने लागे को थियो । सिँचाइलगायत कुरामाध्यान दिएकाले निकै राम्रो भएको छ,’ उनले भने ।तीनै जनाले प्रमाणपत्र तह पढाइ सकेर विदेश जानेतयारी गरेको थिए । कोरियन भाषा परीक्षामा असफलभएपछि स्वदेशमैव्यवसाय गर्नेसोचले प्यूठान आएरच्याउखेती थालेका हुन् । ‘ विदेश जाने भनेर जम्मागरेको र कम लगानी गररे व्यवसाय सुरु गरेकाहौं,’ श्रीकृष्णले भने, ‘ खर्च कटाएर सबै ले महिनामा६०̷७० हजार यतै कमाइ गरिरहेका छौं।’ प्यूठानमाव्यावसायिक च्याउखेती गर्न हौसला मिलेकोउनले बताए ।
सामूहिक खेती हेर्न जिल्लामा नया“ व्यवसायगर्ने सोच बनाएका युवा आएन थालेका छन् ।परालको जोहो गर्न केही समस्या भए पनि प्यूठानमाच्याउखेतीका लागि निकै राम्रो हावापानी भएकालेआम्दानी राम्रो भएको उनीहरूको प्रतिक्रिया छ ।‘वर्षमा६̷७ लाख बचत गर्ने आशा गरेका छौं।,खड्काले भने, ‘थोरैलगानीमा धेरैआम्दानी गर्न सकिने व्यवसाय च्याउ खे ती नै हो ।’
उनीहरूले कन्य जातको च्याउ उत्पादन गर्नेगरको छन् । प्यूठानमाजाडो र गर्मी दुबै सिजनमाच्याउ उत्पादन गर्न सकिने भएकाले प्राविधिककोसल्लाहअनुसार च्याउखेतीगर्ने स्थान प्यूठान रोजेकोबताए । कालिका च्याउ फर्म नामकरण गरिएकोव्यवसाय सञ्चालन गर्न महिनामा ४ हजार भाडातिर्ने गरी पाँच बर्षका लागि जमिन भाडामालिएका छन् ।

स्रोत: गिरुप्रसाद भण्डारी, कान्तिपुर दैनिक, ५ जेष्ठ, २०७५